FAQs Complain Problems

News and Events

हार्दिक श्रदान्जली तथा समवेदना

धरान उप-महानगरपालिकाको नगर प्रमूख तारा सुब्बाज्यूको मिति २०७५/०४/०१ गते असामयिक निधन भएकोले वहाको दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछौ |साथै आज यस कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने व्यहोरा सवैमा जानकारी लागि अनुरोध छ |

वार्ड न २४ जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम २०७५ असार २५ गते

"जेष्ठ नागरिकको सम्मानार्थ" भत्ता छाता र झुल बितरण कार्यक्रम अन्तरगत आज लाहान वडा नं.24 मा सहभागि हुदै स्थानिय सरकार प्रमुख मेयर साहेबज्यु,उपमेयर साहेबज्यु, प्रमुख प्रशासकिय अधिकृतज्यु,वडाध्यक्षज्यु,कार्यपालिका सदस्यज्यु,कानूनि सल्लाहकार, कर्मचारि तथा शुरक्षाकर्मिज्युहरु तथा उपस्थित आदरणिय जनसमुद

२०७५ असार २२ गते वडा नं.११ र १२ सम्मान कार्यक्रम

२०७५ असार २२ गते वडा नं.११ र १२ मा मेयर साहेब,उपमेयर साहेब, वडाध्यक्षहरु र कर्मचारिमित्रहरुद्वारा  छाता झुल र भत्ता बितरण भएको छ |

सम्मान कार्यक्रम वार्ड ९ र १० २०७५ असार २१ गते

जेष्ठ नागरिक सम्मानको लागि भत्ता बितरण कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/२१ गते लाहान वडा नं. ९ र १०  मा नगर  प्रमुख द्वारा जेष्ठ नागरिकहरु लाई भत्ता सहित एक एक थान झुल र छाता बितरण गर्ने कार्य समापन भएको छ |

७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कार्यक्रम

२०७५ असार २० गते अन्य जेष्ठ नागरिक नगर प्रमूख द्वारा सम्मान कार्यक्रम वडा कार्यालमा गरिदै छ |भत्ता १३५० प्रति महिना १५० र १/१ थान छाता र झुल वितरण हुदै छ |

समापन शुभकामना

नगर सभा समापन गर्न शुभकामना मनतव्यको लागि वडा अध्यक्ष तर्फ  रोशन गुप्ता वडा न ०७,प्रदिप चौधरी वडा न ९ ,कनहैया गुप्ता वार्ड न २३ र सदस्य तर्फ गुलाबी देवी दास महिला सदस्य ,पुरुष सदस्यबाट सत्य नारायण यादव द्वारा मिठो २ शव्द राखनु भयो |

Pages